काठमाडौ १७ असार । इजरायली सेनाले गाजाका क्याफे, विद्यालय र खाद्यान्न वितरण केन्द्रहरूमा आक्रमण गर्दा ७० जनाभन्दा धेरै प्यालेस्टिनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गाजा सिटीको उत्तरतर्फ रहेको अल–बाक्का क्याफेमाथिको आक्रमणमा ३९ जना तथा अन्य स्कूल र खाद्यान्न बाँड्ने ठाउँहरुमा अरू पनि ...