काठमाडौ २३ असार । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा श्रीलङ्कामा शुरू भएको छ । भूटान र बङ्गलादेशपछि श्रीलङ्का स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा शुरू गर्ने दक्षिण एशियाको तेस्रो देश बनेको छ । स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सीईओ० एलन मस्कले ...