काठमाडौ २४ असार । पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आएको विषयलाई कांग्रेसको शीर्ष तहका नेताबाट बैठकमा प्रवेश पाएको थियो । २२ असार गत आइतबार को बैठकमा पूर्व उपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेशलाई जोड दिएर उठाएका छन् । भण्डारीको प्रसंगबारे सभापति शेरबहादुर देउवालाई सुनाउँदै निधिले भने, ...