काठमाडौ २५ असार । यमनको तटमा रहेको लाल सागरमा लाइबेरियाली झण्डा बोकेको कार्गो जहाज ‘इटरनिटी सी’मा हमला भएको छ। ुअन्तर्राष्ट्रिय समुद्री संगठनु का लागि लाइबेरियाका प्रतिनिधिले जहाजमा क्रूर आक्रमण भएको र दुई नाविकको मृत्यु भएको बताएका छन्। बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सीले साना डुंगाहरूबाट प्रहार ...