काठमाडौ ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका सांसद अशोककुमार चौधरीले सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरूलाई उन्मुक्ति दिने रक्षा कवच भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद चौधरीले स्पेन प्रकरणले भिजिट भिसाको अपराध कति गहिरो र योजनावद्ध छ भन्ने कुराको पुष्टि ...