काठमाडौ ३१ असार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले पार्टी संगठनलाई सुदृढ र प्रचार संयन्त्रलाई आक्रामक बनाउन एकसाथ महत्त्वपूर्ण निर्णयहरू गरेको छ। केही दिन अगाडि सम्पन्न माओवादीको पदाधिकारी बैठकले गरेको निर्णय कार्यान्वयनका लागि स्थानीय पार्टी कमिटीलाई परिपत्र गरिएको छ । जसमा विभिन्न विभाग र ...