काठमाडौ ३१ असार । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै छन् । खेल बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । यसअघि आज दिउँसो तीन बजे बङ्गलादेश र भूटान खेल्ने छन् । यसअघि नेपालले आफ्नो पहिलो ...