काठमाडौ २ साउन । एक दशकअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तय गरिएको सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै रहेको छ । २०७१ सालमा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले हरेक प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सार्नुभएको थियो । उद्योग, वाणिज्य ...