काठमाडौ २ साउन । विभिन्न सरकारी कार्यालय तथा बैंकहरुरूको छाप तथा विवरण तयार गरी कीर्ते गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० बस्ने वर्ष ५२ को सफराज खड्का रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले खड्काले कीर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, ...