काठमाडौ ३ साउन । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नैतिक नहुने धारणा रोखका छन्। शनिबार जारी पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्दै त्यसले लोकतन्त्रसँग मेल नखाने समेत तर्क गरे। ‘विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको ...