काठमाडौं, १९ भदौ । मुलुकमा विज्ञान प्रविधिमैत्री उत्पादनमूलक शिक्षा नीतिको खांचो भएको विज्ञहरुले बताएका छन । एबीसी टेलिभिजको ११ औ वर्ष पुरा गरेको अवसरमा आयोजित विकास वर्ष २०७६ अन्र्तरगत विकासमा विज्ञान र प्रविधि विषयक अन्र्तरसंवाद कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् । कार्यक्रममा विज्ञहरुले प्रविधिमैत्री शिक्षा ...