काठमाडौं, ३० जेठ । ३८ क्यून्टल सुन प्रकरणको खेलका खेलाडी मानिने दीपक मलहोत्रा अपार्टमेन्टको विवादमा तानिएका छन् । राजनीतिक संरक्षण जोगिदै आएका दीपक मलहोत्रा मापदण्ड विपरित अपार्टमेन्ट खडा गरेर झनै विवादमा तानिएका हुन् । सर्वत्र विवादित बनेका दीपक मलहोत्रा मनि मसलको बलमा गगनचुम्बी अपार्टमेन्ट खडा ...