काठमाडौं, ७ असार । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले महत्वपूर्ण तीन अंक बटुलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोल अन्तरले हराएको हो । जितसंगै एट्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं ...