काठमाडौं, ९ बैशाख । कोरोना महामारी अझै नरोकिएको बेला युरोपियन फुटबल महासङ्घ (यूइएफए) ले आन्तरिक रुपमा च्याम्पियन्स लिगको तालिका बनाएको छ । द सनले जनाएअनुसार युइएफएले युरोपियन प्रतियोगता चाँडै सुचारु गर्ने लक्ष्य बनाएको छ । जसमा अन्तिम १६ को दोस्रो लेगमा युभेन्टस र ओलम्पिक लियोन ...