काठमाडौं २९ पौष । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनवरी १९ देखि सुरु हुने यू–१९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टु वाच’मा समेटेको छ । आइतबार आईसीसीले सार्वजनिक गरेको सबै देशका चम्कन सक्ने खेलाडीको सूचीमा नेपालबाट कप्तान देव खनाल, गुल्सनकुमार झा, अर्जुन कुमाल र दुर्गेश थापा ...