Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ, ६ असार । युरो कप फुटबलमा आज समूह ुएु का दुई वटा खेल हुँदैछन् । राति पौने १० बजे हुने खेलमा इटली र वेल्स खेल्दैछन् । इटली यसअघि स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ । आज विजयी भएमा इटली समूह विजेता ...