कोभिड- १९

भारतमा कोरोना संक्रमित संख्या ५ हजार नाघ्यो , १४ महिनाको शिशुको पनि मृत्यु

काठमाडौं, २६ चैत । भारतमा कोरोना (कोभिड १९) बाट संक्रमितको संख्या मंगलबारसम्म ५ हजार ३ सय ११ पुगेको छ । वल्र्डमिटरका अनुसार मृतकको संख्या १५०पुगेको छ र उपचारपछि ४ सय ..

कोरोनाबाट विश्वभर १४ लाख ३० हजार ५ सय २८ संक्रमित, तीन लाखभन्दा धेरै निकाे

काठमाडौं, २६ चैत ।  विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएकामध्ये तीन लाखभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । दुई सय ९ देश र दुई ..

कोभिड–१९बाट अमेरिकामा एकैदिन १ हजार ९ सय बढीको मृत्यु (कहाँ कति सूचिसहित)

  एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु ..

कोरोनाको कहर : जापानमा राष्ट्रिय संकटकाल घोषणा

टोकियो, २५ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि जापानका राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । मंगलबार जापानी प्रधानमन्त्री सिन्जो आबेले कोरोना रोकथामका लागि भन्दै राष्ट्रिय संकटकालको ..

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कम्जोर बन्दै आजै आईसीयूुमा सारियो

काठमाडौं, २५ चैत । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होस मै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा ..

कोरोना भाइरसः एकैदिनमा ५ हजार २ सय २८ जनाको मृत्यु

काठमाडौं, २५ चैत । विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना ..

कोरोनाबाट संक्रमितको संख्या १३ लाख ४७ हजार नाघ्यो , अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार पुग्यो (कहा कति सूचिसहित)

काठमाडौं, २५ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ५० पुगेको छ भने संक्रमितको संख्या १३ लाख ४४ हजार ९ सय पुगेको छ ..

कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र

काठमाडौं २४ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ७८ जनामा संक्रमण देखिएको छ ..

कोरोना भाइरस : विश्वभर एकैदिनमा ४२ हजार ८ भन्दा बढि संक्रमित , अमेरिकामा एकैदिन १ हजार १५४ बढीको मृत्यु

काठमाडौं २४ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) एकै दिन ४२ हजार ८ सय ६८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ८ ७५ ..

४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने औषधि पत्तालगाएको अष्ट्रेलियाका वैज्ञानिकको दाबी

काठमाडौं, २३ चैत । कोरोनाभाइरसको अनुसन्धानमा विश्वभरिका हजारौं अनुसन्धानकत्र्ता एवम् वैज्ञानिक युद्धस्तरमा अनुसन्धान गरिरहेका छन् । कहिले बेलायत त कहिले अमेरिकी वैज्ञानिकले खोप विकास गरी विभिन्न जनावरमा परीक्षण समेत गरेको ..