Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १५ माघ । विश्वमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १६ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । यसैगरी पाँच लाख ७४ हजार नौ सय ४८ जना संक्रमित थपिएका छन् । मृत्यु तथा संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् ...