काठमाडौँ, २० बैशाख । देशभर पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ९४ परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार कोरोनाको संक्रमणबाट २३ जनामुक्त भएका छन् भने ...