काठमाडौं, १९ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार १ २९ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ७ हजार ६५६ मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा ...