काठमाडौं, ३१ असार । बङ्गलादेशमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाखको नजिक पुगेको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये आधाभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा बङ्गलादेशमा थप तीन हजार १६३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । स्वास्थ्य ...