पाँचथर, १३ मंसिर । पूर्वी पहाडी जिल्लामा उत्पादन हुँदै आएको स्थानीय दुग्ध परिकार ‘छुर्पी’को बजार विगतको तुलनामा पछिल्ला दिनमा विस्तार हुँदै गएको छ । ताप्लेजुङको फुङलिङ बजार, पाँचथरको फिदिम, इलामको इलाम बजारमा छुर्पी सजाइएको दृश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत माग बढ्दै गएपछि चौँरीगाईको दूधबाट बन्ने ...