मोरङ, ५ वैशाख । मोरङ जिल्ला अदालतले तोकेको धरौटी तिर्न राष्ट्रिय वाणिज्य बैंक रानी बन्दरगाहा शाखाका प्रबन्धक विष्णुप्रसाद निरौला र काउण्टर इन्चार्ज तोर्णराज राउत पूर्पक्षको लागि जेल चलान भएका हुन । उनीहरुलाई पैसा नभएको बैंक खाताको अकाउण्ट पेयी चेक दिएर भन्सारबाट माल सामान क्लियरिङ ...