ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलबाट तस्करी गरेको आधा किलो सुनसहित एक पक्राउ


एबीसी न्यूज

काठमाडौं, २२ साउन । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट प्रहरीले तस्करी भएर आएको सुन बरामद गरेको छ ।
बैदेशिक रोजगारीका लागि विदेश गएका कामदारले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको अबैध सुनको चुरा ७ थान र सुनको बेरुवा औठी ५ थान बरामद गरेको हो । उक्त सुनसहित फैयाज आलम पक्राउ परेका छन् ।
सुनका गहनाको तौल ४५७ ग्राम रहेको छ। सो परिमाणको सुनको बजार मूल्य २१ लाख ९४ हजार ५७ रूपैयाँ पर्छ ।
विमानस्थलबाट सुनका गर गहना तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा साउन २० गते महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले गोल्डेनगेटस्थित सडक खण्डमा शंकास्पद रुपमा हिँडडुल गरिरहँदा सुनसरी भोक्राहा नरसिंह गा.पा.वडा नं.२ घर भई हाल का.जि.एयरपोट बस्ने वर्ष २८ का आलमलाई सुनका गहनासहित नियन्त्रणमा लिएको हो । तस्करी भएर आएको सुन र सुनसँगै पक्राउ परेका आलमलार्इ प्रहरीले त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com