काठमाडौं २२ फागुन । आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा हिजो दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो । आउँदो आइतवार हुने फाइनल खेलमा न्युजिल्यान्ड र भारत खेल्ने भएका छन् । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले ...