काठमाडौं १५ पुस । महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिए। इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरिन्। ुहामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो। हामी तपाईंलाई धेरै माया ...