एजेन्सी, १८ चैत । क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सिमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठमध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ । ...