काठमाडौं, ७ साउन । वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन चढेको विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा प्रिगोजिनसहित सबै यात्रुको ज्यान गएको छ । विमानमा वाग्नरका वरिष्ठ कमान्डर द्विमित्री उत्किन पनि रहेका थिए । विमानमा रहेका सबै १० जनाको शव फेला परेको आपत्कालीन सेवा ...