काठमाडौं २५ कात्तिक । अमेरिकाले ताइवान सेमिकन्डक्टर उत्पादक कम्पनी टीएसएमसीलाई चीनमा अत्याधुनिक चिप नपठाउन निर्देशन दिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स एआई उपकरणमा प्रयोग हुने चिप चिनियाँ ग्राहकलाई सोमबारदेखि ढुवानी नगर्न अमेरिकाले निर्देशन दिएको बताइएको छ । अमेरिकाको वाणिज्य विभागले टीएसएमसीलाई पत्र पठाउँदै सात न्यानोमिटर र ...