ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिन्छौं : नवनिर्वाचित अमेरिकी राष्ट्रपती ट्रम्पका वरिष्ठ सल्लाहकार


एबीसी न्यूज
कार्तिक २५, २०८१ आईतबार  ११ : ४६ बजे

काठमाडौं २५ कात्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा ध्यान दिने बताउनुभएको छ ।

बीबीसीसँगको कुराकानीमा रिपब्लिकन पार्टीका रणनीतिकारसमेत रहेका लान्जाले ट्रम्प प्रशासनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई शान्तिका लागि यथार्थपरक दृष्टिकोण बारे आग्रह गर्ने बताउनुभएको हो । यदि युक्रेनी राष्ट्रपति जेलेन्स्की क्राइमिया फिर्ता विना पनि शान्तिका लागि तयार भएमा रुस–युक्रेन युद्ध रोक्न सहयोग पुग्ने उहाँको भनाई छ ।

रुसले सन् २०१४ मा क्राइमिया प्रायद्वीपलाई गाभेको थियो । त्यसको आठ वर्षपछि रुसले युक्रेनमा पूर्ण मात्राको आक्रमण शुरु गरेको हो । लान्जाले सन् २०२२ मा रुसले आक्रमण गरेर कब्जा गरेको पूर्वी युक्रेनका क्षेत्रहरू फिर्ताको विषयमा भने केही उल्लेख गर्नुभएको छैन । ट्रम्प राष्ट्रपतीमा निर्वाचित भएपछि उहाँले जेलेन्स्कीसँग कुरा गरिसक्नुभएको छ । ट्रम्पले रुस–युक्रेन युद्ध रोक्नु आफ्नो प्राथमिकतामा रहेको बताउँदै आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com