एबीसी टिप्पणी : नेपाली कांग्रेस ले धोका दिएपछि वामपन्थी गठबन्धनको वर्चस्वमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्ता यात्रा शुरु नहुँदै कसरी चाँडो सत्राच्युत गर्ने भन्ने चर्चा शुरु हुन थालेको छ । य पनि प्रचण्डको सरकार विचित्र विचारधारा बोकेका राजनीतिक शक्तिलाई विश्वासमा लिएर ...