काठमाडौं १३ असोज । गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ । शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना ४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ । ‘त्यो दिन राति दश बजे ...