सामाजिक सुधारको महत्वपूर्ण कदम नजिक काठमाडौं १५ मंसिर । ब्रिटिश संसदको हाउस अफ कमन्सले इंग्ल्याण्ड र वेल्समा सहायक मरणलाई कानूनी बनाउने विधेयकको पक्षमा मतदान गरेको छ। व्रिटिश समाचारपत्रहरुले भनेका छन्ः यो एक ऐतिहासिक कदम हो, जसलाई विभिन्न दलका सांसदहरूले आफ्ना व्यक्तिगत राय र विवेक ...