पालुंगटार(गोरखा) २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकार नेपाली कांग्रेसको इतिहासमै अन्तिम सरकार भएको दावी गरेका छन् । गोरखाको पालुंगटारमा भएको संयुक्त चुनावी सभामा बोल्दै ओलीले भने कांग्रेसले दुई तिहाईको सरकार, बहुमतको सरकार र अहिलेको निरिह सरकार चलाएको बताउंदै मंसिर २१ ...