ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको राजधानी मस्कोको एक कन्सर्ट हलमा गोलीकाण्ड, कम्तीमा ४० को मृत्यु


ABC News

 

काठमाडौं । रुसको राजधानी मस्कोको एक म्युजिकल कन्सर्ट हलमा गोलीबारी तथा बम विस्फोट भएको छ। गोलीकाण्डमा कम्तीमा ४० जनाको मृत्यु भएको रुसी समाचार संस्थाहरुले जनाएका छन् । रूसमा भएको यो गोलीकाण्ड एक दशक यताकै भयानक भएको बताइएको छ ।
रुसी टेलिभिजन आरटीका अनुसार शुक्रबार साँझ बन्दुकधारीहरूको समूहले क्रोकस सिटी हलमा आक्रमण गर्दा कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आक्रमणकारीहरूले भवनमा आगजनी गरेका छन् । प्रत्यक्षदर्शीहरूले उनीहरूले मल भित्र विस्फोटहरूकोआवाज पनि सुनेको बताएका छन्। मस्कोमा भएको गोलीकाण्डको इस्लामिक स्टेट समूहले शनिबार विहान जिम्मेवारी लिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

आक्रमण भइरहेका बेला एक युवतीले आतंकित भएर रेकर्ड गरेको भिडियोमा गोली चलेको सुनिन्छ। भिडियोमा देखाइएका व्यक्तिहरूको परिचय भने अज्ञात छ।

https://t.me/genshtab24/51654
यही ७ मार्चमा अमेरिकी दूतावासले मस्कोमा ठूलो आक्रमण हुनसक्ने भन्दै आफ्ना नागरिकहरुलाई सचेत रहन चेतावनी दिएको थियो ।
गोलीकाण्डको युरोपियन युनियन, जर्मनी, फ्रान्स लगायतका देशका विदेशमन्त्रालयले निन्दा गरेका छन् । अमेरिकी अधिकारीहरुले भने मस्कोले युक्रेनमाथि आरोप लगाउन सक्ने भएकाले तथ्य पत्ता लगाउनु पर्ने प्रतिक्रिया जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com