ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो, पुटिनको देशवासीको नाममा सम्वोधन


एबीसी न्यूज
चैत्र ११, २०८० आईतबार   ५ : २३   बजे

 

काठमाडौं ११ चैत । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको आगोले भत्किएको भवनबाट थप शव फेला परेको र खोजी कार्य जारी रहेको रुसको अनुसन्धान कमिटिले जनाएको छ । राष्ट्रपति भलाद्मीर पुटिनले देशवासीलाई सम्वोधन गर्दै आक्रमणका पछाडि जोसुकै भएपनि सजायं दिने दृढता व्यक्त गरेका छन् ।
आकस्मिक सेवाहरूले भवनबाट भग्नावशेष खन्ने काम जारी राखेका छन् । आक्रमणकारीहरूले फैलाएको आगोलेगर्दा भवन आंशिक रूपमा ध्वस्त भएको छ ।

मृत्यु हुनेहरुको अझै बढ्ने डर रहेको रसियाली टिभी आरटीले जनाएको छ । आतंकवादी आक्रमणमा १५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

कम्तिमा चार संदिग्ध आक्रमणकारीहरू रक कन्सर्ट अघि शुक्रबार साँझ घटनास्थलमा आक्रमण गरे। आक्रमणकारीहरूले कन्सर्ट हलमा प्रवेश गरेर पोइन्ट–ब्लैंक दायरामा नागरिकहरूलाई अन्धाधुन्द गोली हानेर आगजनी गरेका थिए ।

आक्रमण पछि आक्रमणकारीहरु घटनास्थलबाट भागेको बताइएको छ । तर उनीहरु ब्रायन्स्क क्षेत्रमा देशको सीमा नजिकै रूसी कानून प्रवर्तन द्वारा पक्राउ परेको बताइएको छ । मस्कोको प्रारम्भिक निष्कर्षका अनुसार आक्रमणकारीहरू युक्रेन प्रवेश गर्न खोजिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

सम्बन्धित

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

बागमतीको बजेट ६६ अर्ब ९३ करोड (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group