कातुम- सुडानले उत्तरी २ राज्यमा ६ महिनाका लागि संकटकाल घोषणा गरेको छ। सुडानले यसअघि नै द्वन्द्वको चपेटामा परेका अन्य ७ राज्यमा समेत संकटकाल लगाउँदै आएको छ। सुडानका राष्ट्रपति ओमार अल बासिरले उत्तरी कोर्दोफान र कसला राज्यमा ६ महिनाका लागि संकटकाल लगाएको सरकारी सञ्चार माध्यम सुनालले राष्ट्रपति कार्यालयलाई ...