काठमाडौँ, ४ वैशाख : त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपालसामु १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न पुगेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर १३६ रन बनायो । नेदरल्याण्डस्का लागि बासडी लिडेले सर्वाधिक ४१ रन ...