काठमान्डौ साउन ५ काठमाडौं जिल्लामा हिंजो सोमबारमात्र कोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप १९ हजार ६७१ जनाले लगाएका छन्। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रि खड्काले जोन्सन एन्ड जोन्सन खोप कार्यक्रमका लागि लक्षित एक लाख ४६ हजार ५२४ जनामध्ये पहिलो दिन १९ हजार ६७१ जनाले ...