Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ५७ अङ्कले घटेर दुई हजार आठ सय ३६ दशमलव १७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज एक करोड ...