काठमाडौ ५ साउन । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन र संगठनात्मक प्रतिवेदन पेश भएको छ । आजबाट सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका हुन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका हुन् । पार्टीका पोलिटब्युरो ...