काठमाडौ ९ साउन । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ६ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना निकालेर विभिन्न निकायको सिफारिशका आधारमा ती निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले ६ वटा कम्पनी र आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि ...