काठमाडौ १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना कर्मचारीप्रिति प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको टिप्पणी गरेका छन्। कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको ‘हाफ म्याराथुन’ शुभारम्भपछि सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई कुनै आरोप नलागेको ...