ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाको जेठ महिना र असार १२ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक


abc news

काठमाडौ १६ जेठ । प्रतिनिधि सभाको जेठ महिना र असार १२ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १ देखि १२ गतेसम्मको सम्भावित कार्यसूची तय गरेको हो । त्यसअनुसार जेठ महिनाको बाँकी दिनमा १० वटा र असार १२ गतेसम्म ९ वटा बैठक निर्धारण गरिएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभामा जेठ २० गते आउँदो मङ्कलवारदेखि बजेटमाथिको छलफल प्रारम्भ हुनेछ । त्यसैदिन संघीय निजामती सेवा विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गरिनेछ । २३ गते उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिनुहुनेछ ।

२५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गरिनेछ । २६ गतेदेखि मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्ताव रहनेछन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन हुनुपर्ने आफूहरुका माग संबोधन नभएसम्म संसद् चल्न नदिने माओवादी केन्द्रसहितका विपक्षी दलले अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com