काठमाडौ १६असार । नेकपा माओवादी केन्द्र का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन्। सोमबार संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा बोल्दै उनले समाज अहिले विचार विहीनताको अवस्थामा पुगेको बताए। ‘यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको छ,’ उनले भने, ‘लोकतन्त्र ...