काठमाडौ १२ भदौ । ललितपुरको मितेरी सहकारी ठगीका अभियुक्त ज्योतिबहादुर भण्डारी र सुवास खत्री पुर्पक्षका लागि कारागार चलान भएका छन्। अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। अधिकारीले बिहीबार ७ लाख रुपैयाँ धरौटी दाखिला गरेपछि रिहा गरिएको जिल्ला अदालत ललितपुरका ...