काठमाडौ १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि १८ गतेसम्म हुने चीन भ्रमणबारे आज संसद्लाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले आफ्नो चीन भ्रमणबारे जानकारी गराउनुभएको हो । यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो । ...