काठमाडौं, ६ असोज । एसिया कप २०२५ को सुपरफोर अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफि ब्याटिङमा उत्रिएको भारतले चार विकेट गुमाउँदै १८।५ ...