काठमाडौं १४ बैशाख । आठौँ तह बराबरको निर्वाह भत्ता माग राखेर आन्दोलित आवासीय चिकित्सकहरुले आज पनि सडक आन्दोलन जारी राखेका छन्। चैत्र २१ गते देखि सेवा बहिष्कार गर्दै आन्दोलन सुरु गरेका आवासीय चिकित्सले आइतबार माइतिघर मण्डलाबाट र्याली निकाले। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक ...