नुवाकोट, १८ माघ । गत माघ ८ गतेदेखि अवरुद्ध रहेको इलाका प्रशासन कार्यालय सातबिसे कार्यालय आजदेखि सञ्चालनमा आएको छ । इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि बन्द भएको कार्यालयको सेवा आजदेखि सञ्चालनमा आएको ...